Connect with us
Kapilvast Forest

कपिलवस्तु शिवराज ११ थुन्हियामा साइकल वितरण

२०८०, ८ असार शुक्रबारमा प्रकाशित

 न्युज सेन्टर नेपाल
कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ११ का किशोरी तथा महिला स्वस्थ्य स्वयंसेविकालाई साइकल वितरण गरिएको छ ।
११ नं वडाका वडा अध्यक्ष रामेश्वर वर्माले किशोरीलाई शिक्षामा पहुच र महिला स्वस्थ्य स्वयम् सेविकालाई सेवा प्रवाहमा सजिलो हुने उदेश्यले साइकल वितरण गर्नु भएको हो ।
वडाको ४७ जना किशोरी र १२ जना  महिला स्वस्थ्य स्वयम् सेविका गरि कुल ५९ जनालाई साइकल वितरण गरिएको वडा अध्यक्ष वर्माले जानकारी दिनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu