Connect with us
Kapilvast Forest

सूर्यज्योति लाइफले माग्यो सातै प्रदेशमा कर्मचारी

२०८०, १७ असार आईतवारमा प्रकाशित

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले सातै प्रदेशका लागि कर्मचारी माग गरेको छ ।

कम्पनीले सातै प्रदेशका लागि शाखा प्रमुख माग गरेको हो । शाखा प्रमुखका लागि कम्पनीले मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तिमा स्नातक तह वा सो सरहको परीक्षा उर्तिण गरेको हुनुपर्ने जनाएको छ भने उमेर हक २१ वर्ष पुरा भई ४० वर्ष ननाघेको हुनुपर्ने जनाएको छ ।

त्यसैगरी बीमा तथा बैंक, वित्तीय क्षेत्रमा कम्तिमा १ वर्ष विक्री तथा बजार व्यवस्थापनको क्षेत्रमा २ वर्ष काम गरेको अनुभव भएको हुनुपर्नेछ ।

ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले असार ३१ गतेभित्र कम्पनीको नलाइन फर्म मार्फत आफुले आवेदन दिने चाहेको प्रदेश र शाखा कार्यालय उल्लेख गरी आवेदन दिनुपर्नेछ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu