Connect with us
Kapilvast Forest

त्रिशक्ति सामाजिक विकास संस्थाको अध्यक्षमा जयसराम चयन

२०८०, १ श्रावण सोमबारमा प्रकाशित

कपिलवस्तु- कपिलवस्तुको त्रिशक्ति सामाजिक विकास संस्थाको अध्यक्षमा जयसराम यादव चयन हुनुभएको छ ।

जिल्लाको कृष्णनगर ७, अजिगरा सम्पन्न साधारणसभा तथा अधिवेशनबाट अध्यक्ष पदमा समाजसेवी जयसराम यादवलाई सर्वसम्मत रुपमा चयन गरीएको हो ।

लामो समय देखी स्वास्थ्य क्षेत्रमा क्रियाशिल चन्द्रौटामा सुशिल मेडिकल हल सन्चालन गर्दै आएका यादवलाई अध्यक्षमा चयन गरेको त्रिशक्ति सामाजिक विकास संस्थाले जनाएको छ ।

संस्थाको अध्यक्षमा चयन भएपछी यादवले संस्थाको गरिमा बढाउने कार्य गर्ने बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu