Connect with us
Kapilvast Forest

च्याम्पियन्स लिग : म्यानचेस्टर सिटीको विजयी सुरुवात

२०८०, ३ आश्विन बुधबारमा प्रकाशित

एजेन्सी । डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले यस सिजनको युईएफए च्याम्पियन्स लिगमा विजयी शुरुवात गरेको छ।

गएराति भएको खेलमा सर्बियन क्लब कर्भेना भेजडाविरुद्ध ३-१ को जित निकाल्दै सिटीले यस सिजनमा विजयी शुरुवात गरेको हो।

सिटीको जितमा जुलियन अल्भारेजले २ गोल गरेका थिए भने रोड्रीले एक गोल गरेका थिए। त्यसैगरी भेजडाका लागि ओसमान बुकारीले एक गोल फर्काएका थिए ।

जितसँगै समूह जी मा रहेको म्यानचेस्टर सिटीले महत्वपूर्ण ३ अंक हासिल गरेको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu