त्रिभुवन विमानस्थलबाट ५१० ग्राम सुन बरामद २०८०, २२ आश्विन सोमबारमा प्रकाशित काठमाडौँ । त्रिभुवन विमानस्थलबाट ५१० ग्राम सुन बरामद गरिएको छ । उक्त सुन मलेसियाबाट मलेसियन एयरलाइन्समा आएका सिन्धुलीका नवराज धामीले ल्याएका हुन् । सम्बन्धित शीर्षकहरू: अर्को रोकिएन नेप्सेको ओरालो यात्रा : १२ अंकले घटेको नेप्से सूचक १९ सयको विन्दुमा छुटाउनुभयो कि? इजरायलमा मृत्यु भएका नेपालीको परिवारलाई १० लाख राहत Advertisement Advertisement Advertisement