Connect with us
Kapilvast Forest

विरामी बोक्ने एम्बुलेन्स आफैं विरामी परेपछि…

२०८१, १८ बैशाख मंगलवारमा प्रकाशित

न्युज सेन्टर नेपाल, 
कपिलवस्तुको जिल्ला अस्पताल तौलिहवामा रहेको एम्बुलेन्स बिग्रेपछि विरामीलाई सास्ती भोग्नु परेको छ ।

सुविधा सम्पन्न भेन्टीलेटर र अक्सिजन सहितको एम्बुलेन्स विग्रीएपछी विरामीलाई झन असहज भएको छ । सुविधा सम्पन्न एम्बुलेन्स बिग्रीएपछी विरामीहरुलाई उपचारमा समस्या सृजना भएको छ ।

अस्पताल प्रशासनले बिग्रीएको एम्बुलेन्स मर्मत नगर्दा विरामीहरुलाई सास्ती भोग्नु परेको उपचार गराउन आएका एक विरामीले बताए ।
विरामी बिक्ने एम्बुलेन्स आफै विरामी परेको स्थानीयले टिप्पणी समेत गरेका छन ।

कपिलवस्तु नगरपालिकाले ३ बर्ष अघि ८३ लाखकाे लागतमा सो एम्बुलेन्स खरिद गरि अस्पताललाई हस्तान्तरण गरेको थियो । मर्मत सम्भार नहुदा एम्बुलेन्समा खिया समेत लागेकाे छ ।
तस्बिर: सुरेश पाण्डे ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu