आज कति छ सुनचाँदीको मूल्य ? २०७६, ४ कार्तिक सोमबारमा प्रकाशित सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । सोमबार छापावाल सुन तोलामा ७० हजार ४०० मा कारोबार भएको छ ।यस्तै तेजावी सुन ७० हजार १०० मा कारोबार भएको छ । यस्तै चाँदी तोलामा रु ८५० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सम्बन्धित शीर्षकहरू: अर्को पाकिस्तानको गोलीबारीमा नेपाली मूलका दुई सैनिकको मृत्यु भएपछि भारतले जवाफी कारवाही गरेको दाबी छुटाउनुभयो कि? हरीमा पुग्यो विप्लवको राजनीतिक दस्तावेज, सैन्य संरचना बनाउने निर्णयहरु भेटिए Advertisement Advertisement Advertisement