२०७६ असार १९ गतेको राशिफल
मेष– कला संगीतमा प्रगति हुनेछ । विद्यामा सफलता मिल्नेछ ।
वृष– जग्गा जमिनमा कलह पर्नेछ । आफन्तमा फाटो आउनेछ ।
मिथुन– दाजुभाइको सहयोग मिल्नेछ । काममा स्याबासी पाइनेछ ।
कर्कट– धनको कारोबार बढ्नेछ । इष्टमित्रको सहयोग मिल्नेछ ।
सिंह– काममा जाँगर बढ्नेछ । साथीभाइसँग रमाइलो हुनेछ ।
कन्य– अधिक व्यय हुनेछ । सरसामान हराउन सक्नेछ ।
तुला– व्यापारमा सन्तुष्टि मिल्नेछ । सवारी सुख मिल्नेछ ।
वृश्चिक– उच्च व्यक्तिसँग भेट हुनेछ । जागिरको योग मिल्नेछ ।
धनु– धर्ममा रुचि जानेछ । भेटघाटबाट काम बन्नेछ ।
मकर– अप्ठ्याराेमा पार्न सक्नेछन् । काममा विवाद आउनेछ ।
कुम्भ– दाम्पत्य प्रेम बढ्नेछ । भ्रमणको मजा मिल्नेछ ।
मीन– खेलकुदमा प्रगति हुनेछ । प्रतिस्पर्धामा जीत हुनेछ ।