Connect with us
Kapilvast Forest

एमालेको विधान महाधिवेशनका लागि तयार सम्मेलन केन्द्र (फोटो फिचर)

२०७८, १५ आश्विन शुक्रबारमा प्रकाशित

काठमाडौं- नेकपा एमालेको विधान महाधिवेशनका लागि ललितपुरको गोदावरीस्थित सम्मेलन केन्द्रमा तयारी पूरा भएको छ । शुक्रबारदेखि हुने विधान महाधिवेशनका लागि गोदावरी सम्मेलन केन्द्रलाई सिँगारिएको छ ।

शुक्रबार दिउँसो सवा १२ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने विधान महाधिवेशनमा ६ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुनेछन् ।

 

 

यस्तै दायाँ-बायाँको हलमा एक/एक हजार प्रतिनिधि बस्नेछन् भने दुवै हलको प्यासेजको माथिल्लो खाली भागमा टेन्ट टाँगेर एकएक हजार क्षमताका हल बनाइएको छ । सबै गरेर ७ हजार मानिसका लागि बस्ने व्यवस्था मिलाइएको व्यवस्थापन समितिले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu