Connect with us
Kapilvast Forest

नेपाललाई थप २० लाख डोज खोप अनुदान दिने चीनको घोषणा

२०७८, ३ कार्तिक बुधबारमा प्रकाशित

 

काठमाडौं -चीनले नेपाललाई थप २० लाख डोज कोरोना खोप अनुदानमा दिने भएको छ । परराष्ट्रमन्त्री नारायण खड्कासँग मंगलबार भएको टेलिफोन कुराकानीका त्रफममा चिनियाँ विदेशमन्त्री वाङ यीले खोप सहयोग घोषणा गरेका हुन् ।

परराष्ट्र मन्त्रालयका अनुसार दुईमन्त्रीबीच दुईपक्षीय सम्बन्ध, कोभिड–१९ विरुद्धको खोपमा सहकार्य, व्यापार र विकासमा समन्वय र सीमा व्यवस्थापनका विषयमा छलफल भएको थियो । कुराकानीका क्रममा तातोपानी र रसुवागढी नाकाबाट थप कन्टेनर ल्याउन दिने विषयमा पनि छलफल भएको बताइएको छ ।चिनियाँ विदेशमन्त्री यीले नेपाली समकक्षी खड्कालाई चीन भ्रमणको निम्तो समेत दिएका छन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu