परासी – नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई राजनीतिबाटै बाहिर निकालिदिने चेतावनी दिनु भएको छ ।...
कास्की – गण्डकी प्रदेश सरकारले गण्डकीलाई साक्षर प्रदेश घोषणा गर्ने भएको छ । भाेलि पोखरामा विशेष समारोहका साथ प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिने भएकाे हाे ।...
गलकोट -आठ दिनको हिडाइपछि मुस्ताङबाट २५ च्याङ्ग्रा लिएर व्यापारी रामबहादुर खत्री बागलुङ आउनुभयो । वडा दशैमा च्याङ्ग्राको माग उच्च भएपनी भाउ निकै महङ्गिएको छ ।...
लमजुङ-कोभिड–१९ को जोखिमका कारण बन्द रहेका लमजुङका होमस्टे गाउँहरू खुलेका छन् । कोरोना सङ्क्रमण दर कम भएपछि सबै पर्यटकीय गाउँ पर्यटकका लागि खुला भएको...
काठमाडौं – साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र भारत खेल्दैछन् । खेल नेपाली समयअनुसार राति पौने १० बजे माल्दिभ्समा सुरु हुनेछ । यसअघिका दुई खेल जितेको...
काठमाडौं-दशैं मनाउन काठमाडौंबाट बाहिर जानेको निकै ठूलो लर्को लाग्न थालेको छ । घटस्थापना शुरु भएदेखि दशैं मनाउन राजधानीबाट बाहिरिनेको सङ्ख्या बढ्दै गएको छ । यसले...
काठमाडौं- प्रधानमन्त्रीमा नियुक्त भएको ८८औं दिनमा शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन्। तर, मन्त्रिपरिषद् विस्तारसँगै सत्तारूढ दलहरूभित्र तीव्र असन्तुष्टि सुरु भएको छ। त्यस्तै, प्रधानमन्त्री देउवाले शक्ति...
काठमाडौं-नवरात्रको आज चौथो दिन । कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरी मनाइन्छ । कुष्माण्डा देवीलाई शुभकर्मको शुभारम्भ वा सृष्टिको प्रतीको रुपमा पूजा गरिन्छ । आठ भुजा भएकीले...
हेटौंडा-बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य आज आइतबार सदनमा विश्वासको मत लिने भएकी छन् । प्रदेशसभामा अल्पमतमा रहेकी उनी मुख्यमन्त्री बनेको ५४औँ दिनमा विश्वासको मत लिन लागेकी...
नीलकण्ठ नगरपालिका वडा नं-६मा १५ सय मिटर उचाईमा रहेको भैरव मन्दिर । मर्मत सम्भारसँगै यो क्षेत्र अहिले पर्यटककालागि आकर्षणको केन्द्र बन्दै गएको छ ।