भक्तपुर-संविधान दिवसका अवसरमा विभिन्न सङ्घसंस्थाले रक्तदान र निःशुल्क आँखा शिविरको आयोजना गरेका छन् । नेपाल–भारत मैत्री मञ्चद्वारा आयोजित रक्तदान कार्यक्रममा ३६ जनाले रक्तदान गर्नुुभएको जानकारी...
काठमाडौं – आज चोनाम पर्व, चेपाङ समुदायले हर्षोउल्लासका साथ मनाउँदै छन् । चोनामलाई चेपाङहरुको मुख्य पर्वमा रुपमा समेत लिइन्छ । भदौमा नयाँ अन्नबाली, फलफूल पाकेपछि...
काठमाडौं – सरकारले आजदेखि देशैभर भेरोसेल खोप वितरण गर्दैछ । चीनबाट खरिद गरी ल्याएको ४० लाख डोज कोभिड-१९ विरुद्धको भेरोसेल खोप देशैभर वितरण गर्न लागिएको हो...
जाजरकोट- प्रतिबन्धित हाब्रे (रेडपाण्डा)को छालासहित बारेकोट गाउँपालिका–५ नायकवाडाका १९ वर्षीय लोकेश परियारलाई प्रहरीले पक्राउ गरेको छ । रेडपाण्डाको छाला बिक्री गर्न भनी नलगाड नगरपालिका–५ कालिमाटीस्थित होटलमा...
बुटवल- लुम्बिनी प्रदेश सरकारले संविधान दिवसका अवसरमा ५७ जनालाई विभिन्न विधाका पदकबाट विभूषित गरेको छ । सरकारले गठन गरेको पदक सिफारिश समितिको सिफारिश अनुसार दिवसको...
बुटवल – लुम्बिनी प्रदेशमा अघिल्लो सरकारले सुरु गरेका ५२ करोड बढीका २१९ वटा सडक योजना खारेज भएका छन् । केपी शर्मा ओलीको सरकारले सुरु गरेका...
कपिलवस्तु-नेपालको संबिधान २०७२ संशोधन बिषयक अन्तरक्रिया तथा बिरोध कार्यक्रम कपिलवस्तुको तौलिहवामा संपन्न गरिएको छ । जनता समाजबादी पार्टी नेपाल कपिलवस्तुले अझै संबिधान अपुरो रहेकोले संशोधन गर्नु...
काठमाडौं -दाङमा बलात्कारको उजुरी दिन्छु भनेर धम्की दिई एक पुरुषसँग ५० लाख रुपैयाँ माग गरेको आरोपमा तीन महिला पक्राउ परेका छन् ।प्रहरीले घोराही उपमहानगरपालिका–१५ की ३२...
कपिलवस्तु-राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभाग अन्तर्गत कपिलवस्तु जिल्लाको १० वटा स्थानिय तहमा कार्यरत एम.आइ.एस अपरेटर र फिल्ड सहायकहरुको भेलाले कपिलवस्तुमा जिल्ला स्तरिय व्यवस्थापन सुचना प्रणाली...
काठमाडौं- नेपालको पर्यटनको ठूलो हिस्सा ट्रेकिङ पर्यटनको रहेको छ ।विश्वमा चर्चित पदमार्गहरुले समग्र पर्यटन क्षेत्रलाई नै चलायमान बनाएको छ । खुम्बु, मनास्लु, अन्नपूर्ण, मनाङ, मुस्ताङका ट्रेकिङ...