Connect with us
Kapilvast Forest

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला ७१ हजार

२०७६, २८ श्रावण मंगलवारमा प्रकाशित

काठमाडौं । सुनको मूल्यले मंगलबार नयाँ रेकर्ड कायम गरेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

दुई दिन स्थिर रहेको सुनको मूल्य मंगलबार एकैदिन १ हजार रुपैयाँ बढेको हो। सुनको मूल्य आकासिँदा कारोबार शून्य जस्तै रहेको र बैंकले खरिद गरेको काँचो सुन पनि थुप्रिएको बैंकहरुले जनाएका छन्।

मंगलबार तेजाबी सुनको मूल्य प्रतितोला ७० हजार ७ सय र चाँदीको प्रतितोला ८ सय ३५ रुपैयाँ तोकिएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu