Connect with us
Kapilvast Forest

रवि लामिछाने पक्राउ

२०७६, ३० श्रावण बिहीबारमा प्रकाशित

काठमाडौं । रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा मुछिएका लामिछानेलाई प्रहरीले बिहीबार साँझ न्यूज २४ को कार्यालयबाटै पक्राउ गरेको हो । प्रहरीले लामिछानेसँगै युवराज कँडेललाई पनि पक्राउ गरेको छ ।

उनीहरुलाई अपराध अनुसन्धान महाशाखाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हाे । पक्राउ लगत्तै उनीहरुलाई चितवन पठाइएको प्रहरीले जनाएको छ ।

टेलिभिजन पत्रकारितामा चर्चामा रहेका लामिछानेले पछिल्लो समय विभिन्न व्यवसायीसँग ‘बार्गेनिङ’ गरेको आरोप समेत लाग्न थालेको छ ।

याे पनि पढ्नुहाेस्ः

www.newscenternepal.com/2019/08/पत्रकार-शालिकराम-पुडासैन/

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu