Connect with us
Kapilvast Forest

प्रहरीको एक दिन, १ लाख १५ हजार किलोमिटर पदैल गस्ती

२०७६, ३ भाद्र मंगलवारमा प्रकाशित

काठमाडौं । नेपाल प्रहरीले दैनिक ७ हजार ३ सय ५० जना प्रहरीमार्फत १ लाख १५ हजार ३ सय २ किलोमिटर पैदल गस्ती गर्ने गरेको एक तथ्यांकले देखाएको छ ।

प्रहरी प्रधान कार्यालय नक्सालले तयार गरेको तथ्यांकले सरदर ७ हजार ३ सय ५० जना प्रहरी दैनिक १५ हजार ३ सय २ किलोमिटर पैदल गस्तीका लागि परिचालन हुने गरेको देखिएको छ ।

यस्तै, दैनिक रुपमा ४ हजार ४ सय ३ जना प्रहरी सवारी गस्तीमा निस्किने गरेका छन् । उनीहरुले दैनिक २१ हजार २ सय किलोमिटर विभिन्न किसिमका सवारी साधनमार्फत गस्ती गर्ने गरेका छन् ।

यसैगरी, दैनिक चेकजाँचका लागि मात्रै ३ हजार ४२ जना प्रहरी परिचालन हुने गरेको छन् । तथ्यांकअनुसार देशभरका ६ सय २ स्थानमा दैनिक चेकजाँच हुने गरेको छ ।, राजधानी दैनिकले खबर छापेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu