Connect with us
Kapilvast Forest

सचिवहरूको व्यापक सरुवा, को कहाँ ? (सूचीसहित)

२०७६, ४ भाद्र बुधबारमा प्रकाशित

काठमाडौं । सकारले कामकारबाही प्रभावकारी बनाउने भन्दै प्रधानमन्त्रीले सबै मन्त्रीसँग कार्यसम्पदान सम्झौता गरे पनि त्यसको उल्लंघन गर्दे सचिवहरूको सरुवा गरेको छ । प्रधानमन्त्रीको निर्देशनमा मन्त्रीले सचिवहरूसँग र सचिवहरूले आफू मातहतका कर्मचारीसँग क्रमशः कार्य सम्पादन सम्झौता गरे । तर मन्त्रीहरूले आफू मातहतका सचिवसँग एक वर्षका लागि कार्य सम्पादन गरेको एक साता पनि नबित्दै ढेड दर्जन सचिवहरू सरुवा भएका छन् ।

सरुवा सचिव को कहाँ ?

१. सूर्य गौतम – महालेखा नियन्त्रक कार्यालयबाट भूमिसुधार तथा व्यवस्था मन्त्रालय

२. गोपीनाथ मैनाली– भूमिसुधार तथा व्यवस्था मन्त्रालयबाट महालेखा नियन्त्रक कार्यालय

३. केदारबहादुर अधिकारी– वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय

४. मोहनकृष्ण सापकोटा– पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट सार्वजनिक खरिद अनुगमन कार्यालय

५. बेगेन्द्रराज शर्मा पौडेल– सार्वजनिक खरिद अनुगमन कार्यालयबाट वित्त आयोग

६. वैकुण्ठ अर्याल– वित्त आयोगबाट वाणिज्य तथा आपूर्ति मन्त्रालय

७. माधव बेलवासे– राष्ट्रिय सर्तकता केन्द्रबाट खानेपानी मन्त्रालय

८. रामप्रसाद थपलिया– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट युवा तथा खेलकुद मन्त्रालय

९. सञ्जय शर्मा– ऊर्जा तथा सिँचाइ मन्त्रालयबाट विज्ञान तथा प्रविधि मन्त्रालय

१०. खगराज बराल– शिक्षा मन्त्रालयबाट स्वास्थ्य मन्त्रालय

११. महेश दाहाल– श्रम मन्त्रालयबाट शिक्षा मन्त्रालय

१२. विनोद केसी– राष्ट्रपति कार्यालयबाट श्रम मन्त्रालय

१३. डा.हरि पौडेल– प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यादलबाट राष्ट्रपतिको कार्यालय

१४. महेन्द्रप्रसाद गुरागाई– लोकसेवा आयोगबाट प्रधानमन्त्रीको तथा मन्त्रीपरिषद्को कार्यालय

१५. आनन्द ढकाल– प्रदेश ३ को प्रमुख सचिवबाट लोकसेवा आयोग

१६. तीर्थ ढकाल– प्रदेश ५ को प्रमुख सचिवबाट प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu