Connect with us
Kapilvast Forest

नेकपामा दाहाल निर्णायक

२०७६, ५ भाद्र बिहीबारमा प्रकाशित

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा केही दिनलाई अध्यक्ष पुष्पकमल दाहाल निर्णायक हुनुभएको छ ।

प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली स्वास्थ्य परीक्षणको लागि बिहीबार सिंगापुर जानुपर्ने भएपछि पार्टीले दाहाललाई निर्णायक बनाएको हो ।

नेकपाको बिहीबार बिहान बसेको सचिवालय बैठकले पार्टी नेतृत्व दाहाललाई दिने निर्णय गरेको छ । सचिवालयले अध्यक्ष दाहाललाई बैठक बोलाउनेसहित पार्टी संचालनको अधिकार दिएको हाे ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu