Connect with us
Kapilvast Forest

रबि लामिछानेको सर्मथनमा कपिलवस्तुमा र्याली निकालीने

२०७६, ६ भाद्र शुक्रबारमा प्रकाशित

सनिउल्ला धोबी, कपिलवस्तु,भद्रा ६

न्युज २४ का पत्रकार तथा सिधाकुरा जनता सगं कार्यक्रमका सञ्चालक पत्रकार रबि लामिछानेको सर्मथन तथा रिहाई र स्वर्गिय पत्रकार शालिकराम पुडासैनी न्यायका लागि कपिलवस्तुमा र्याली निकालीने भएको छ ।

कपिलवस्तुको चन्द्रौटामा आज बसेको यहाका युवा, समाजसेवी व्यपारी बुद्धीजीवीहरुको भेलाले सर्मथन तथा न्यायको लागि र्रयाली निकाल्ने बताएका छन ।

भोली शनीबार अपरन्ह ४ बजे र्याली तथा कोणसभा कार्याक्रम गरिने बताइएको छ । आज बसेको भेलमा सम्पुर्ण देशभक्त न्यायप्रेमी आमाबुवा दाजुभाई दिदिबहिनिलाई शिवराज नगरपालिका ५ गंगा कम्प्लेक्स चन्द्रौटामा उपस्थितका लागि अनुरोध गरिएको युथ अफ शिवराजले जनाएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu