Connect with us
Kapilvast Forest

बिधान र सुरजको ‘झ्याम्पुतली’ सार्वजनिक, सुनिल थापा पहिलो पटक म्युजिक भिडियोमा

२०७६, ७ भाद्र शनिबारमा प्रकाशित

काठमाडौ । साइक्लोनिक अर्थात विधान रेशमी मगर र ¥यापर बुलेटफ्लो अर्थात सुरज विक्रम थापाको ‘झ्याम्पुतली’ शुक्रबार सार्वजनिक गरिएको छ

‘झ्याम्पुतली’ म्युजिक भिडियोमा ‘राते काइला’ उर्फ अभिनेता सुनिल थापाको दमदार अभियन रहेको छ । नेपाली फिल्म क्षेत्रमा खलनायकको भूमिकामा देखिने थापा पहिलोपटक म्युजिक भिडियोमा देखिएका हुन ।

गीतको भिडियो सार्वजनिक कार्यक्रममा थापाले गीतको एउटा हिस्सा हुन पाउदा निकै खुसी भएको बताए । आफनो भूमिकाले गीतलाई थप स्टाइलिस् बनाउने कोसिस भएको उनले बताए ।

चर्चित अभिनेता सुनिल थापाले आफनोे भिडियोमा अभिनय गर्न तयार हुदा उत्साहित भएको गायक विधान मगरले बताए ।

गितको अडियोलाई क्रोनिक बिटले तयार पारेको हो भने भिडियोलाई बेस्मेन्ट स्टुडियोले तयार गरेको हो ।भिडियोमा इन्टा चाम्लिङ राईको कोरियोग्राफी गरेका छन ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu