Connect with us
Kapilvast Forest

रविको समर्थकमा कपिलवस्तुमा प्रर्दशन (फोटो फिचर)

२०७६, ७ भाद्र शनिबारमा प्रकाशित

कपिलवस्तुमा स्वर्गीय पत्रकार शालिकराम पुडासैनी प्रकरणमा प्रहरीको छानबिनमा रहेका न्यूज २४ का सिधा कुरा जनता संग कार्यक्रम प्रस्तोता रवि लामिछाने समर्थकले प्रदर्शन गरेका छन । रवीका समर्थकहरुले जिल्लाको शिवराज नगरपालिका चन्द्रौटा बजारमा प्रर्दशन तथा र्याली निकालेका हुन ।  पत्रकार लामिछानेको रिहाइको माग गर्दै समर्थकहरुले चन्द्रौटा बजार परिक्रमा गर्दै कोण सभा गरेको हो । शिवराज युथको आयोजनामा रवि सर्मथकहरुको स्वतः स्फूर्त रुपमा जममा भएका युवाहरुले रवि लाई न्याय दे लेखिएका पम्पप्लेट सहित युवाहरुले प्रदर्शन गरेका हुन ।                 

                                                                                              तस्वीरः सनिउल्ला धोबी, कपिलवस्तु भाद्र ७,

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu