Connect with us
Kapilvast Forest

२०७६ भदौ १३ गतेको राशिफल

२०७६, १३ भाद्र शुक्रबारमा प्रकाशित

मेष–व्यापार व्यवसाय बढ्नेछ । घरायसी काम वन्नेछ ।
वृष– पराक्रम वृद्धि हुनेछ । छोटो यात्राको योग देखिन्छ ।
मिथुन– धनको कारोबार बढ्नेछ । कुटुम्ब सहयोग पाइनेछ ।
कर्कट– चञ्चलता वृद्धि हुनेछ । काममा प्रशंसा पाइनेछ ।
सिंह– पैसाको अभाव रहनेछ । स्वास्थ्यमा समस्या देखिन्छ ।
कन्या–यात्रामा समस्या आउनेछ । अधुरा काम रहनेछन् ।

तुला– राजनीतिमा अवसर पाइनेछ । आत्म प्रशंसा मिल्नेछ ।
वृश्चिक– आध्यात्मिक रुचि बढ्नेछ । वैदेशिक काममा फाइदा
मिल्नेछ ।
धनु– भेटघाटमा दिन बित्नेछ ,काममा व्यस्तता बढ्नेछ ।
मकर–स्वास्थ्यमा समस्या आउनेछ । पारिवारीक सुखमा रमाइनेछ ।
कुम्भ– ऋणको भार कम हुनेछ । वादविवादमा अल्झिनु पर्नेछ ।
मीन–खेलकुदमा सफलता पाइनेछ । व्यापारमा फाइदा मिल्नेछ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu