Connect with us
Kapilvast Forest

२०७६ भदौ १७ गतेको राशिफल

२०७६, १७ भाद्र मंगलवारमा प्रकाशित

मेष– पारिवारीक खर्च बढ्नेछ, भेटघाटमा दिन बित्नेछ
वृष– सम्पति सदुपयोग हुनेछ, आर्थिक फाइदा हुनेछ ।
मिथुन– पैसाको सहयोग मिल्नेछ, रोजगारीमा साथ मिल्नेछ ।
कर्कट– धर्ममा मन जानेछ, सामाजिक सेवामा संलग्न भइनेछ ।
सिंह– विघ्नको सामना गर्नु पर्नेछ, यात्रामा खर्च बढी हुनेछ ।
कन्या– आम्दानीले साथ दिनेछ, प्रेममा सुख बढ्नेछ ।

तुला– सरकारी सहयोग पाइनेछ, मुद्दामामिला किनारा लाग्नेछन् ।
वृश्चिक– अध्ययन कमजोर हुनेछ, यात्रामा दिन बित्नेछ ।
धनु–आत्मबल घट्नेछ । सन्तानको चिन्ता बढ्नेछ ।
मकर– दौडधुप धेरै हुनेछ, छोटो यात्रा हुनेछ ।
कुम्भ– खेलकुदमा मन जानेछ, मीठो भोजन सुख पाइनेछ ।
मीन– मनोरञ्जनमा दिन बित्नेछ, स्वास्थ्यमा समस्या आउनेछ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu