Connect with us
Kapilvast Forest

विश्व फिजियोथेरापी दिवस मनाइँदै

२०७६, २२ भाद्र आईतवारमा प्रकाशित

काठमाडौं । विश्व फिजियोथेरापी दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै छ ।

हरेक वर्ष सेप्टेम्बर ८ तारिखका दिन फिजियोथेरापी दिवस विश्वभर मनाइन्छ । नेपालमा भने सन् २००० देखि यो दिवस मनाउन थालिएको हो ।

हाडजोर्नी, नशा लगायतका विभिन्न रोग भएका मानिसलाई फिजियोथेरापी उपचार प्रभावकारी मानिन्छ । विभिन्न चोट पटकका कारणले भएको भौतिक पीडा लगायत मांशपेशीको पीडा कम गर्न फिजियोथेरापीको माध्यमबाट विभिन्न व्यायाम तरिका सिकाएर उपचार गरिन्छ । मांशपेशी च्यातिएको (लिगामेन्ट टियर), कमजोर मांशपेशी, स्वास प्रस्वास सम्बन्धी समस्या, घाँटी तथा जीउको दुखाई कम गर्न पनि फिजियोथेरापी उपयुक्त मानिन्छ ।

नेपालमा फिजियोथेरापी सम्बन्धी स्पष्ट कानुन नबनेकाले थेरापी सेवा व्यवस्थित हुन सकेको छैन ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu