Connect with us
Kapilvast Forest

डा. रुइतलाई डेंगु

२०७६, २३ भाद्र सोमबारमा प्रकाशित

काठमाडौं । चर्चित आँखा बिशेषज्ञ प्राडा.सन्दुक रुइतलाई डेंगु भएको छ । डा.रुइत डेंगुबाट संक्रमण भएपछि ३ दिनदेखि नर्भिक अस्पताल भर्ना हुनु भएको छ । डा.रुइतका परिवारमा ३ जनालाई डंगु भएको छ ।

डेंगुले थलिएर अस्पताल भर्ना हुनुभएका रुइतले यसको संक्रमण भयावह बन्दै गएको बताउनु भएको छ । डेंगुको संक्रमण भयावह भएर आयो’ उहाँले भन्नुभयो, ‘डेंगु फैलाउने लामखुट्टे मास्ने अभियान प्रभावकारी रूपमा चलाउन ढिला गरे झन् ग्राहो हुन्छ ।’

डा.रुइतले डेंगुको बिरामी संख्या सञ्चार माध्यममा आएको भन्दा दोब्बरले बढी हुन सक्ने बताउनुभयो । समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu