Connect with us
Kapilvast Forest

मैत्रीपूर्ण खेलमा उरुग्वे अमेरिकासँग बराबरीमा रोकियो

२०७६, २५ भाद्र बुधबारमा प्रकाशित

काठमाडौं । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा उरुग्वे अमेरिकासँग बराबरीमा रोकिएको छ । बुधबार बिहान भएको खेलमा उरुग्वे र अमेरिकाले १–१ गोलको बराबरी खेलेको हो ।

अमेरिकामा भएको खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा उरुग्वेले बराबरी खेलेको हो ।

खेलको ५० औं मिनेटमा ब्रेन रोड्रिगेजले गोल गर्दै उरुग्वेलाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर, खेलको ७९ औं मिनेटमा जोर्डन मोरिसले गोल गर्दै अमेरिकालाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।

त्यसपछि थप गोल हुन सकेन र खेल बराबरीमा सकियो ।

अर्को मैत्रीपूर्ण खेलमा कोलम्बिया र भेनेजुएलाले गोलरहित बराबरी खेलेक छन् । इक्वेडरले भने बोलिभियालाई ३–० ले हराएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu