Connect with us
Kapilvast Forest

साफ यू–१८ फुटबल : नेपाल आज भुटान संग खेल्दै

२०७६, ५ आश्विन आईतवारमा प्रकाशित

बुटवल, ५ असोज । साफ यू–१८ फुटबल च्याम्पियनसिपमा नेपालले आफ्नो दोस्रो खेलमा आज भुटान संग खेल्दै छ । समुह ए मा रहेको नेपालले समुह चरणको अन्तिम खेलमा भुटानसंग खेल्न लागेको हो ।

भुटान प्रतियोगितामा आफ्नो पहिलो खेल आज नेपाल संग खेल्दैछ । भुटानलाई हराउँदै नेपाल प्रतियोगिताको सेमिफाईनल पुग्ने लक्ष्य सहित मैदानमा उत्रिदै छ ।

नेपाल पहिलो खेलमा खेल अवधिभर माल्दिभ्सलाइ दबाबमा राखेपनि १–१ गोलको बराबरीमा रोकिएको थियो । नेपाल उमेर समुहको साफ यू–१८ फुटबलको अघिल्ला दुई संस्करणको विजेता हो ।

नेपाल रहेको समूह ‘ए’ मा माल्दिभ्स र भुटान छन् भने समूह ‘बी’ मा भारत, बंगलादेश र श्रीलंका रहेका छन् ।खेल काठमाडौंको हलचोकस्थित एपीएफको मैदानमा दिउँसो ३ बजे सुरु हुनेछ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu