Connect with us
Kapilvast Forest

दाइलाई खुकुरी हानेपछि

२०७६, ५ आश्विन आईतवारमा प्रकाशित

                                  भाइको खुकुरी प्रहारबाट घाइते विष्णु राई

इलाम । सन्दकपुर गाउँपालिकामा एक पुरुषले दाइलाई खुकुरी प्रहार गरी आत्महत्या गरेका छन् ।

वडा नम्बर १ माइपोखरीका ४५ वर्षीय बुद्ध राईले दाजुलाई खुकुरी प्रहार गरी घाइते बनाएर आत्महत्या गरेका छन् । उनले ६४ वर्षीय दाइ विष्णु राईलाई खुकुरी प्रहार गरेपछि झुण्डिर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

घाइते विष्णुलाई उपचारको लागि इलाम अस्पतालपछि झापा लगिएको छ । दाइलाई खुकुरी हान्ने र आत्महत्या गर्नुको कारण भने खुलिनसकेको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu