Connect with us
Kapilvast Forest

युवतीको बलात्कारपछि हत्या

२०७६, १७ आश्विन शुक्रबारमा प्रकाशित

 महोत्तरी । गौशाला नगरपालिकामा एक युवतीको बलात्कारपछि हत्या भएको छ । नगरपालिकाको वडा नम्बर १० थापा टोलस्थित मरहा खोलामा युवतीको बलात्कार गरी हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।

प्रहरी निरीक्षक किशोर आचार्यका अनुसार गौशालाकी युवतीको बलात्कार गरी हत्या गरिएको अवस्थामा मरहा खोलामा बिहीबार बिहान शव फेला परेको हो ।

उहाँले मृतक युवती शर्मिला दनुवारको मुख र घाँटी बाँधिएको, दुईटै आँखामा नीलडाम भएको, शरीरको विभिन्न भागमा चोटपटक लागेको तथा योनीबाट अत्यधिक रक्तश्राव भएको अवस्थामा शव फेला परेकोले उनको बलात्कार गरी हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu