Connect with us
Kapilvast Forest

भृकुटीमण्डपमा नेकपाको चियापान

२०७६, २९ आश्विन बुधबारमा प्रकाशित

nekpa

काठमाडौं । नेपाल कमन्युष्ट पार्टी नेकपाले आज शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रमको आयोजना गर्दै छ ।

नेकपाले बडादशैँ, तिहार, नेपाल संवत्–११४०, छठ लगायतका नेपालीहरुको चाडपर्वका अवसरमा चीयापान कार्यक्रम आयोजना गरेको छ ।

काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने कार्यक्रममा मध्याह्न १२ देखि दिउसो ३ बजे सम्म पार्टीका नेता, कार्यकर्ता तथा आम जनसमुदायलाई आमन्त्रण गरिएको छ ।

त्यस्तै दिउसो ३ देखि ५ बजे सम्म विभिन्न राजनीतिक दलका नेताहरु, मन्त्रीहरु, सांसदहरु, संवैधानिक अंगका पदाधिकारीहरु, नेपालस्थित कुटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरु, सरकारका उच्चपदस्थ पदाधिकारीहरु, सेवा निवृत्त पदाधिकारीहरु, सामाजिक जीवनका विभिन्न बिधा, पेसा तथा विशिष्ठ व्यक्तिहरुलाई आमन्त्रण गरिएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu