Connect with us
Kapilvast Forest

२ दिने निशूल्क ल्यापटप,कम्प्युटर प्रिन्टर मर्मत सेवा चन्द्रौटामा ।।

२०७६, ३ कार्तिक आईतवारमा प्रकाशित

दिपक के.सी.
कपिलवस्तु कार्तिक ३
कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटामा रहेको ओम साइ कम्प्युटरले शुभ दिपावलीको शुभकामना सहित २ दिने निशुल्क सर्भिस क्याम्प संचालन गर्ने भएको छ ।
चन्द्रौटा फफुरी कम्प्लेक्स अगाडी यहि कार्तिक ५ र ६ गते सम्पूर्ण ब्राण्डको ल्यापटप, कम्प्युटर र प्रिन्टरको निशुल्क सर्भिस हुने ओम साइ कम्प्यूटर्सका संचालक दिनेश प्रजापतिले जनाएका छन । क्याम्पमा दक्ष तथा अनुभवि टेक्नीसियनबाट निशुल्क मर्मत गरिने भएकाले आफ्नो ल्यापटप कम्प्युटर र प्रिन्टर सर्भिस गराउन उनले अनुरोध समेत गरेका छन । क्याम्प अवधी भरी सम्पूर्ण पाट्र्सहरु सुपथ मुल्यमा उपलब्ध गराईने समेत उनले जनाएका छन । साथै जुनसुकै सामान खरिदमा समेत विषेश छुटको व्यवस्था रहेकोले मौकाको पाइदा लिन समेत प्रजापतिले अनुरोध गरेका छन ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu