Connect with us
Kapilvast Forest

नेपाल प्रहरीका पूर्व आइजीपी सिंहको निधन

२०७६, ८ कार्तिक शुक्रबारमा प्रकाशित

काठमाडौ‌ । नेपाल प्रहरीका पूर्वमहानिरीक्षक हेमबहादुर सिंहको निधन भएको छ।

८८ वर्षको उमेरमा सिंहको बिहीबार बेलुकी ९ बजे काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो।

बाथ र मुटुरोगबाट पीडित सिंहको उपचारका क्रममा निधन भएको प्रहरी वरिष्ठ उपरीक्षक धीरजप्रताप सिंहले जानकारी दिए।

सिंह २०४३ देखि २०४७ सम्म करीब चार वर्ष प्रहरी महानिरीक्षक बनेका सिंह २०४६ को जनआन्दोलनका बेला प्रहरी महानिरीक्षक थिए।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu