Connect with us
Kapilvast Forest

आज तपाईको दिन कस्तो हुनेछ

२०७६, १८ कार्तिक सोमबारमा प्रकाशित

मेष– अध्ययनमा प्रशंसा मिल्नेछ । राजनीतिमा फाइदा पाइनेछ ।

वृष– स्वास्थ्यमा सुधार हुनेछ । आफन्त दयालु बन्नेछन् ।

मिथुन– यात्रामा धनखर्च हुनेछ । झमेलाको काम आइपर्नेछ ।

कर्कट– काममा फाइदा हुनेछ । अरुको साथ पाईनेछ ।

सिंह– नयाँ मित्र भेटघाट हुनेछ । व्यापारको कारोबार बढ्नेछ ।

कन्या– पारिवारिक अलमल हुनेछ । वादविवाद पर्न सक्नेछ ।

तुला– कामा व्यस्तता बढ्नेछ । अरुले प्रशंसा गनेछन् ।

वृश्चिक– काम अधुरो हुनेछ । पुराना कामबाट फाइदा मिल्नेछ ।

धनु– काममा अपसज आउनेछ । व्यर्थ भ्रमण हुनेछ ।

मकर– प्रेममा सुख मिल्नेछ । साझेदारीमा फाइदा हुनेछ ।

कुम्भ– अशान्ति हटेर जानेछ । किनमेलमा खर्च हुनेछ ।

मीन– घरायसी काममा बाधा आउनेछ, शैक्षिक क्षेत्रमा प्रगति देखिन्छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu