Connect with us
Kapilvast Forest

सुवेदी मिष्टर कन्टिनेण्टल इन्टरनेशनल टिन २०१९

२०७६, २८ कार्तिक बिहीबारमा प्रकाशित

बिमल सुवेदी मिष्टर कन्टिनेण्टल इन्टरनेशनल टिन २०१९ भरतपुर । चितवनका विमल सुवेदीले मिष्टर कन्टिनेण्टल इन्टरनेशनल टिनको उपाधि जितेका छन ।

मलेसियामा सम्पन्न भएको मिष्टर कन्टिनेण्टल इन्टरनेशनल २०१९ मा उनले सो उपाधि हात पारेका हुन । म्यान अफ नेपालको उपाधि जितेसंगै मिष्टर कन्टिनेण्टल इन्टरनेशनलमा नेपालको प्रतिनिधित्व गरेका उनले १६ देशका अन्य सहभागिसंग प्रतिष्प्रर्धा गरेका थिए ।

नोभेम्वर ४देखि ८ सम्म मलेसियाको कोटा किनावालुमा सम्पन्न भएको मिष्टर कन्टिनेण्टल इन्टरनेशनलमा उनले विभिन्न चरणका प्रतियोगितामा सहभागिता जनाएका थिए ।

अन्तराष्ट्रिय प्रतियोगितामा नेपालको नाम उच्च राख्न पाउदा आफुलाइ गर्व महसुस भएको उनले बताए । सो प्रतियोगितामा मिस नेपाल २००० उषा खड्की निर्णायक रहनु भएको थियो । यसका अलवा रोविन परियारको पहिरनमा मोडलले आफुलाइ प्रस्तुत गरेका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu