Connect with us
Kapilvast Forest

सूर्य नेपालले तिर्‍यो सबैभन्दा बढी कर, यी हुन् बढी कर तिर्नेहरू

२०७६, १ मंसिर आईतवारमा प्रकाशित

काठमाडौं । आठौं राष्ट्रिय कर दिवसको अवसरमा नेपालका सबैभन्दा धेरै कर तिर्ने करदातालाई सम्मान गरिएको छ ।

आन्तरिक राजस्व विभागले यस वर्ष सबै भन्दा बढि कर तिर्ने १५ करदाताको सूची सार्वजनिक गरेको हो। सूचीको पहिलो नम्बरमा सूर्य नेपाल प्रालि रहेको छ ।

 

निर्यातकर्तामध्ये सबैभन्दा धेरै कर तिर्नेमा डाबर नेपाल प्रा लि छ। व्यक्तिगततर्फ सबैभन्दा बढी कर तिर्नेमा सिद्धार्थ शमशेर जबरा देखिएका छन्।

वर्षभरी सबै भन्दा बढी कर तिर्ने विभिन्न क्षेत्रका उद्योगीहरूलाई अर्थमन्त्री युवराज खतिवडाले सम्मान गरेका हुन् ।

यी हुन सबै भन्दा बढि कर तिर्ने कम्पनी

ठूलो करदाता  – सुर्य नेपाल प्रालि

निर्यातकर्ता – डाबर नेपाल प्रालि

उद्योग (मदिरा र चुरोटबाहेक) – जगदम्बा स्टिल

कृषि -अन्नपूर्ण एग्रो

सहकारी तथा लघुवित्त- छिमेकी लघुवित्त

बैंक तथा वित्त -राष्ट्रिय वाणिज्य बैंक

बीमा व्यवसाय – नेपाल लाइफ इन्स्योरेन्स

स्वास्थ्य शिक्षा – मणिपाल नेपाल

सूचना तथा सञ्चार -वर्ल्ड लिङ्क

व्यापार तथा व्यवसाय-अग्नि इनकर्पोरेट

पर्यटनतर्फ

तारागाउँ रिजेन्सी

मध्यमस्तरीय कर दाता – कामाना विकास बैंक

आन्तरिक करतर्फ -घोराही सिमेन्ट

व्यक्तिगततर्फ – सिद्धार्थ शमशेर जबरा

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu