Connect with us
Kapilvast Forest

फ्रेन्ड्सलाई हराउँदै थ्री स्टार सेमिफाइनलमा

२०७६, ७ मंसिर शनिबारमा प्रकाशित

थ्री स्टार क्लब चन्द्रागिरि मेयर गोल्डकप ‘ए’ डिभिजन फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

चन्द्रागिरि खेल मैदानमा आज भएको खेलमा मा फ्रेन्डस् क्लबलाई १–० गोलले हराउँदै थ्री स्टारले अन्तिम चारमा स्थान बनाएको हो।

थ्री स्टारका लागि कप्तान रुपेश केसीले इन्जुरी समयको दोस्रो मिनेटमा गरेको गोल नै निर्णायक सावित भयो।

निर्धारित समयमा कुनै गोल नभएपछि इन्जुरी समयमा केसीले गरेका थिए। केसी खेलको म्यान अफ द म्याच घोषित भए। उनले पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।

शनिबार नेपाल पुलिस क्लब र च्यासल युथ क्लबबीच क्वाटरफाइनलको खेल हुनेछ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu