Connect with us
Kapilvast Forest

म्यानचेस्टर सिटीले चेल्सीलाई हरायो

२०७६, ८ मंसिर आईतवारमा प्रकाशित

एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटीले चेल्सीलाई पराजित गरेको छ ।

शनिबार राति भएको खेलमा सिटीले चेल्सीलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा सिटीले एक गोलले पछि परेको स्थिति उल्टाएर जित निकालेको हो ।

खेलको २१ औं मिनेटमा एन’गोलो कान्टेले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । तर, २९ औं मिनेटमा केभिन डी ब्रुएनले गोल गर्दै सिटीलाई खेलमा फर्काए ।

त्यसपछि खेलको ३७ औं मिनेटमा रियाद महरेजले गोल गर्दै सिटीलाई २-१ को जित दिलाए ।

जितसँगै सिटीले १३ खेलबाट २८ अंक जोडेको छ । सिटी लिगको तेस्रो स्थानमा रहेको छ । १३ खेलमा २६ अंक जोडेको चेल्सी चौंथो स्थानमा रहेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu