Connect with us
Kapilvast Forest

रेडियो शितगंगाको अध्यक्षमा पुन शर्मा

२०७६, ७ मंसिर शनिबारमा प्रकाशित

रेडियो शितगंगाको प्रथम साधारणसभा सम्पन्न भएको छ । शितगंगा मिडिया प्रालि द्धारा सञ्चालित रेडियो शितगंगााको साधरण सभा बाट पुन नारायण सर्माको अध्यक्षतामा ११ सदस्यि कार्यसमिति गठन गरिएको छ । जसको सदस्यमा नुमेन्द्र पौडेल , ऋषि घिमिरे, बिष्णु पौडेल ,शिबकला बिक लुना पोख्रेल डिलबहादुर गुरुङ लगायत रहेने गरि कार्य समिति गठन गरेको छ ।
यस्तै साधारण सभा बाटै चिन्ताराज अधिकारीको संयोजकत्वमा ५ सदस्यि लेखा समिति गठन गरिएको छ । जसको सदस्यका गण्ेश बेल्बासे , भिम पौडेल लगमयत रहनु भएको छ । यस्तै टिका रेस्मिको संयोजकत्वमा ७ सदस्यि सल्लहकार समिति गठन गरिएकोछ । जस्को सदस्यमा लोकेन्द्र पौडेल, ज्योती पौडेल,भिम केसी, मणि अधिकारी बिष्णु बहादुर सिह रहनु भएको छ । यस्तै सरक्षंकमा शितगंगा नगरपालिका , छबिलाल पौडेल र बशन्त श्रेष्ठ रहने छन ।
रेडियोका अध्यक्ष नारायण शर्माको अध्यक्षता तथा सेयर सदस्य नुमेन्द्र पौडेललको सञ्चालनमा सम्पन्न साधारण सभामा अध्यक्ष शर्माले कार्ययोजना प्रस्तुत गर्नु भएको थियो । यस्तै प्रबन्ध निर्देशक नबराज भुसालले रेडियोको कार्ययोजना तथा आयब्यय प्रस्तुत गर्नु भएको स्टेसन म्यानेजर अराज बेल्बासेले जानकारी दिनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu