Connect with us
Kapilvast Forest

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा झर्यो ?

२०७६, १० मंसिर मंगलवारमा प्रकाशित

काठमाडौं, मंसिर १०।
हिजो प्रतितोला ७१ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य  आज नेपाली बजारमा  सुनको मूल्य तोलामा चार सय रुपैयाँ घट्दै प्रतितोला ७१ हजार दुई सय रुपैयाँमा झरेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ घट्दै प्रतितोला आठ सय ५० रुपैयाँ कायम भएको छ । चाँदी हिजो प्रतितोला आठ सय ५५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu