Connect with us
Kapilvast Forest

गोरुसिङ्गे र पकडिमा लक्ष्मी बैंकको नयाँ शाखा

२०७६, १० मंसिर मंगलवारमा प्रकाशित

कपिलवस्तु– लक्ष्मी बैंकले कपिलवस्तुमा आफ्नो शाखा संजाल विस्तार गरेको छ।

कपिलवस्तुको गोरुसिङ्गे र पकडिमा ११८औं र ११९औं शाखा संचालनमा ल्याएकोे हो।

यीे शाखा मार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ्ग सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको छ ।

हाल सम्म लक्ष्मी बैंकको संजाल ४८ जिल्लामा ११९ शाखा, २ एक्सेन्शन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १४४ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६४ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu