कुनै जाति अछुत छैन, हामी सवै दलित, सुद्र हौं
वशिष्ठ तिवारी, काठमाडौं ११ मंसिर,
हाम्रो समाज वर्ण व्यवस्था हुँदै अराजक, अमानवीय ,असहनिय जातिय कट्टरतामा प्रणीत हुँदै गई रहेको छ यस्को पछाडि को मुख्य कारण सन १८९० मा भारत अँग्रेज को उपनिवेश हुँदा अंग्रेज द्वारा गराइएको जातीय जनगणना हो ।सन १८९० भन्दा पहिला दलित शब्दको उत्पति र उपयोग थिएन त्यहि भएर कोइ दलित हुदैनाथियो बरु दलितको सट्टा ईन्जिनियर को समुह हरेक गल्लीमा हुने गर्दथ्यो । छुवाछूत को चलन अंग्रेज ले चलाएको कुप्रथा हो जुन समाजलाई कमजोर बनाउन को लागी अंग्रेज द्वारा प्रयोग गरिएको बौद्धिक अस्त्र पशुपतास्त्र साबित भयो।
1. अब जातीय संरचना बारे बुझौं, सुरुवात ‘परियार’बाट गरौं, दक्षिण भारत मा जति पनि पौराणिक मन्दिर बनाइएको छ तयस्को Architect हेर्दा वर्तमानको ईन्जिनियर साहब हरुको हालत विग्रिन्छ जुन परियार जातिको समुहले बनाएको हो त्यसको प्रमाण Library of Britain मा दस्तावेज को रुपमा प्रयाप्त पाइन्छ, अब विचार गरौं कि के त्यति बिद्वान वर्गको समुह दलित हुनसक्छ?, कदापि होइन, त्यो जाति हाम्रो लागि पुजनिय हुनु पर्छ।

2. बिश्वकर्मा (वि क) लोहाकार जाति को उत्पति को प्रमाण विभिन्न पौराणिक ग्रन्थमा उल्लेख छ, एक चोटि अवश्य विचार गरौं कि बिश्वकर्मा जयन्ती भब्य रुपमा सम्पन्न गर्नु पर्छ भन्ने मान्यता राख्ने समुदायले बिश्वकर्मा जयन्ती को दिन भगवान बिश्वकर्मा को पूजा गर्ने र बर्ष भरी भगवानकै सन्ततिलाई अछुत भनेर राख्न मिल्छ?, न धर्मले यस्तो मान्यता दिन्छ न नैतिकता ले किन भने लोहाकार जाति बिना प्रमाणपत्र को ईन्जिनियर हुन।
3. कुम्हार/कोहार माटो को भाडा बनाउने जाति अफैमा विकसित समुदाय हो र माटो को परिक्षण ति जाति ले बिना कुनै यन्त्र लाखो वर्ष देखि गर्दै आइरहेको छन त्यसतो बौद्धिक समुदायलाई के अछुत भन्न मिल्छ? कदापी मिलदैन , ति बौद्धिक वर्ग आफैं मा ईन्जिनियर हुन।
4. धोबी कपडा सफा गर्ने /धुने जाति जुन सर सफाई को आफैंमा प्रतिक हुन के तयस्तो समुदायलाई अछुत भन्न मिल्छ? कदापी होइन किन भने धोबी समुदाय आफैमा पबित्रताको उदाहरण हो।
5. सुनार/वर्मा सुनको कारोबार गर्ने समुदायलाई के अछुत भन्न मिल्छ? कदापी होइन किन भने गहना ना भएको कुनै घर संसारमा छैन होला अब आफै विचार गरौं हाम्रो सुन्दरता लाई बढावा दिने समुदाय कसरि अछुत भयो।
6. सिकर्मी /बढई जस्तो प्रबुद्ध समूह लाई हाम्रो समुदायमा दलित मानिन्छ भन्ने कुरा विश्वास हुदैन किनभने झ्याल र ढोका नभएको पृथ्वीमा कुनै घर छैन होला।त्यस्तो कलाकारको समुहलाई अवहेलित गर्नु कदापी न मिल्नु पर्ने हो किनभने त्यो समुदाय खान्दानी ईन्जिनियर हुन।
7. केवट/मल्लाह नदिमा डुँगा चलाउने जाति ,नदि मा डुँगा चलाउनु आफैमा विद्वता को प्रतिक हो किनभने त्यो समुदायलाई पानी को अवस्था र पानीको सन्तुलन को राम्रो ग्यान हुन्छ , अब यस्तो समुदाय के अछुत हुनसक्छ? असम्भव त्यहि भएर यस्ता ईन्जिनियर हरुको जमघठ हुनु हामीहरुको लागि गौरवको विषय हुनु पर्छ न कि लाज को।
यदि बर्तमानको ईन्जिनियरहरु लाई समाजमा उच्च सम्मान दिन मिल्छ भने, ति खान्दानी ईन्जिनियर हरु लाई किन मिलदैन? बिचार गरौं किनभने जातिय छुवाछुत अंग्रेज द्वारा चलाइएको कुप्रथा हो जुन विगतको केहि वर्ष यता परम्परा भइसक्यो।यस्ता परम्परालाई जरै बाट उखालेर फालौं र एक अर्का लाई सम्मान गरौं।
कुनैपनि जाति अछुत छैन त्यहि भएर कुनै पनि प्रकारले गर्दा कुनै पनि समुदाय अवहेलित हुनु हुदैन।
र राज्यले उपरोक्त कमजोर आर्थिक अवस्था भएका जाती लाई आवश्यक सहयोग गरि दलित शब्द बाट हटाउनु पर्ने हो किनभने भगवान बिश्वकर्मा को सन्तति अछुत कदापी हुन सक्दैनन्।।