Connect with us
Kapilvast Forest

सुनचाँदीको मूल्य घट्यो

२०७६, १२ मंसिर बिहीबारमा प्रकाशित

gold

काठमाडौं, मंसिर १२।
नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन आज तोलामा दुई सय रुपैयाँ घट्दै प्रतितोला ७१ हजार रुपैयाँ कायम भएको छ । सुन हिजो प्रतितोला ७१ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ घट्दै प्रतितोला आठ सय ५० रुपैयाँमा झरेको छ । चाँदी हिजो प्रतितोला आठ सय ५५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu