Connect with us
Kapilvast Forest

साग  खेलमा  ४ स्वर्ण र एक पदक जित्दै नेपाल पदक तालिकामा शीर्ष स्थानमा 

२०७६, १६ मंसिर सोमबारमा प्रकाशित

काठमाडौ, १६ मंसिर ।

औपचारिकरुपमा १३ औं साग सुरु भएको दोस्रो दिनको खेलमा कराँतेले ४ स्वर्ण र एक पदक जित्दै नेपाललाई पदक तालिकामा शीर्ष स्थानमा राख्न सफल भएको छ ।

कराँतेमा स्वर्ण पदक थप्ने क्रममा लक्ष्मण तामाङले आफ्नो योगदान पनि जोडेका छन् । उनले पुरुष कराँतेको ५५ केजी तौल समूहमा स्वर्ण पदक जित्न सफल भएका हुन् ।उनले श्रीलंकाली प्रतिद्धन्द्धीलाई १/० को अन्तरमा पराजित गर्दै नेपालका लागि स्वर्ण पदक थपेका हुन् । योसहित नेपालले पदक तालिकामा कुल ७ स्वर्ण, २ रजत र १ काँस्य पदक जित्न सफल भएको छ ।काठमाडौ, १६ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद सागको कराँते खेलमा नेपाली कराँते खेलाडीहरुको करामत जारी छ ।

 

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu