Connect with us
Kapilvast Forest

नेपाललाई बिहानै थप दुई स्वर्णपदक, स्वर्णको संख्या १७ पुग्यो

२०७६, १७ मंसिर मंगलवारमा प्रकाशित

१७ मंसिर, काठमाडौं । १३औं दक्षिण एशियाली खेलकुद (साग)मा नेपाललाई मंगलबार बिहानै दुई स्वर्णपदक प्राप्त भएको छ ।

उसु खेलमा विजय सिंजाली र सुस्मिता तामाङले नेपाललाई दुई स्वर्णपदक दिलाएका हुन् । उनको स्वर्णसँगै नेपालको स्वर्णपदकको संख्या १७ पुगेको छ ।जारी खेलमा आयोजक राष्ट्र नेपाल पदक तालिकाको पहिलो स्थानमा छ । नेपालले अहिलेसम्म १७ स्वर्ण, तीन रजत र काँस्यसहित २८ पदक प्राप्त गरेको छ ।पदकतालिकाको दोश्रो स्थानमा ५ स्वर्णसहित भारत दोश्रो स्थानमा र ३ स्वर्णसहित श्रीलंका तेश्रो स्थानमा छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu