Connect with us
Kapilvast Forest

साग पुरुष फुटबल : बंगलादेशबिरुद्ध १ गोल गर्दै भुटान विजयी

२०७६, १६ मंसिर सोमबारमा प्रकाशित

काठमाडौं । १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत आज भएको पुरुष फुटबल खेलमा भुटान विजयी भएको छ ।सोमबार दिउसो दशरथ रंगसालामा भएको खेलमा बंगलादेशबिरुद्ध एक गोल गर्दै भुटान विजयी भएको हो ।खेलको ६४ औं मिनेटमा भुटानका क्याप्टेनले गरेको गोल नै खेलको निर्णयक बन्यो । पहिलो खेल बराबरीमा रोकिएपनि खेलको दोस्रो हाफमा भुटानले गोल गर्न सफल भएको थियो ।निक्कै प्रतिस्पर्धात्मक बनेको खेलमा बंगलादेशले गोल गर्ने अवसर प्रसस्तै पाएपनि गोल गर्न नसक्दा पराजित हुन परेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu