Connect with us
Kapilvast Forest

करातेकी अनु गुरुङ स्वर्णबाट चुकिन्, रजतमा चित्त बुझाउन बाध्य

२०७६, १७ मंसिर मंगलवारमा प्रकाशित

काठमाडौं, मंसिर १७-दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कराते फाइटको ६१ केजी तौल समूहमा अनु गुरुङ स्वर्णबाट चुकेकी छिन्। ६१ केजी फाइटको स्वर्ण बंगलादेशले आफ्नो पोल्टामा पराेको छ। नेपाल रजत पदकमा चित्त बुझाउन बाध्य भएको छ। अनु बंगलादेशकी हुमारिया अख्तेरासँग ५ – २ ले पराजित भएकी हुन् ।यद्यपी उनले समूह चरणमा श्रीलंकाकी जयकोडी माथि ६ – १ को सहज जित हात पारेकी थिइन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu