Connect with us
Kapilvast Forest

१३औं साग: एथ्लेटिक्समा नेपाल १०० मिटरको हिट चरणबाटै आउट

२०७६, १७ मंसिर मंगलवारमा प्रकाशित

 काठमाडौं ।१३औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत एथ्लेटिक्समा नेपालका आशिष चौधरी र यमसाजन सुनार हिट चरणबाटै आउट भएका छन् ।

रंगशालामा आज भएको १०० मिटरको हिट चरणबाटै नेपालले पदक आशा गरेका चौधरी र सुनारनै आउट भएका हुन् । आशिषले आठौं राष्ट्रिय खेलकुदमा स्वर्ण तथा यमसाजनले रजत पदक जितेका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu