Connect with us
Kapilvast Forest

दिल्लीमा भीषण आगलागी, ४३ जनाको मृत्यु

२०७६, २२ मंसिर आईतवारमा प्रकाशित

नयाँदिल्ली-भारतको नयाँदिल्लीस्थित एक गोदाममा आगलागी हुँदा कम्तीमा ४३ जनाको मृत्यु भएको छ । ५० जनाको भने उद्धार गरिएको छ ।
नयाँदिल्लीको रानी झाँसी रोडमा रहेको घरमा आइतबार बिहान आगलागी भएको हो ।

भारतीय मिडियाहरुले ४३ जनाको शव प्राप्त भएको र धेरैजसोको मृत्यु धुँवामा निसास्सिएर भएको उल्लेख गरेका छन् ।दिल्लीको दमकल विभागका मुख्य अधिकारी अतुल गर्गका अनुसार ५० जनाभन्दा बढीको उद्धार गरिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu