Connect with us
Kapilvast Forest

३८ जना सवार सैनिक विमान किङ्ग जर्ज टापुबाट बेपत्ता

२०७६, २४ मंसिर मंगलवारमा प्रकाशित

काठमाडाैं-चिलीबाट अन्टारकटिका जाँदै गरेको एक सैन्य विमान किङ्ग जर्ज टापुबाट बेपत्ता भएको छ । अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार, विमानमा चालक दलका सदस्यसहित ३८ जना सवार रहेको सैनिक विमान विहान पौने ३ बजेपछि सम्पर्कविहिन भएको हो । विमानमा १७ चालक दलका सदस्य र २१ यात्रु भएको बताइएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu