Connect with us
Kapilvast Forest

डायलाइसिसका लागि प्रधानमन्त्री मनमोहनमा

२०७६, ११ पुष शुक्रबारमा प्रकाशित

 

 

११ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर पुर्‍याइएको छ ।

नियमित स्वास्थ्य परीक्षणका लागि भन्दै ओलीलाई शुक्रबार दिउँसो सेन्टर पुर्‍याइएको हो ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार केहीबेरमा ओलीको डायलाइसिस हुँदैछ । प्लाज्मा फेरेसिसले काम नगरेपछि उनले नियमित रूपमा मिर्गौलाको डायलाइसिस गरिरहेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu