Connect with us
Kapilvast Forest

ढकालको उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा दाबी

२०७६, १२ पुष शनिबारमा प्रकाशित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी सरगर्मी बढ्न थालेकाे छ । आउँदो चैतमा महासंघको नेतृत्व फेरिँदै छ, त्यहीकारण महासंघलाई अहिलेदेखि नै चुनाव लागेको हो ।

महासंघको नेतृत्वकाे लागि उच्च व्यावसायिक घरानाका थुप्रैे आकांक्षी छन् । महासंघको वर्तमान उपाध्यक्ष चन्द्र ढकालले आउँदो चुनावमा वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । उहाँले बाग्लुङ उद्योग वाणिज्य संघको प्रस्तावमा वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।

ढकालले उदाउँदो निजी क्षेत्रको समस्या समाधान र सरकारसँग नीति निर्माणका लागि बलियो दबाब सिंर्जना गर्न आफू वरिष्ठ उपाध्यक्षको उम्मेदवार हुने बताउनु भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu